Wednesday, April 22, 2026

प्रहरीका ७२० जना हवल्दारहरुको सरुवा:

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका ७२० जना प्रहरी हवल्दारहरुको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको
सरुवा गरेको हो ।आवश्यकता अनुसार
सरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको
दरबन्दीबाट पाउने प्रहरी
हवल्दारहरुलाई सरुवा
गरिएको प्रहरी प्रधान
कार्यालयले जनाएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गराउन सम्बन्धित कार्यालयहरुलाई
अनुरोध गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles