Wednesday, April 22, 2026

नेपाल प्रहरीको पाँच बरिस्ठ प्रहरीको सरुवा:-

ताजा / भरखरै प्राप्त

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले चार बरिष्ठ प्रहरी उपरीक्षक( एसएसपी)को सरुवा गरेका छन् ।

हिजो मंगलबार राति एसएसपीको सरुवा निकालिएको
बुझिएको छ ।

सरुवा हुने एसएसपीहरुमा बिनोद घिमिरे काठमाडौं उपत्यका ट्राफिक कार्यालय, भूपेन्द्र खत्री भरतपुर शिक्षालय, सोमेन्द्रसिंह राठौर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्यामकृष्ण अधिकारी ललितपुर
परिसर छन् ।

ललितपुर प्रहरी परिसरका एसएसपी शेखर खनाललाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।
काठमाडौं
प्रहरी प्रधान कार्यालयालयका प्रहरीले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles