Tuesday, April 21, 2026

बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या यथावत:-

ताजा / भरखरै प्राप्त

नेपाल राष्ट्र बैंकले आइतबार पनि ५० अर्ब रुपैयाँ उठाएको छ।
यसअघि राष्ट्र बैंकले १७ पुसमा ४० अर्ब, १४ पुसमा ७० अर्ब, ९ पुसमा ४० अर्ब, ७ पुसमा ६० अर्ब र ३ पुसमा १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। यसरी पछिल्ला १८ दिनमै राष्ट्र बैंकले ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ।

बैंकहरूमा निक्षेप बढ्ने तर कर्जाको माग नहुँदा तरलता थुप्रिरहेको छ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ७५ अर्ब रहेको छ भने ५३ खर्ब ६३ अर्ब कर्जा लगानी
पुगेको बताएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles