HomeAd-LandscapeAdsbar-7 पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ। सो कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका छन्। तस्बिरहरु :नेपाल फोटो लाईब्रेरी मधेश प्रदेश खवर January 11, 2025 210 0 ताजा / भरखरै प्राप्त डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल :- April 21, 2026 काठमाडौंमा गुडिरहेको मोटरसाइकलमा आगलागी :- April 20, 2026 सीमामा नाकामा सशस्त्र प्रहरीको कडाइ:राजस्व संरक्षणको नाममा आम जनतालाई सास्ती:- April 20, 2026 लागु औषधसहित कञ्चनपुरबाट एकै दिनमा ६ जना प्रहरीद्वरा पक्राउ:- April 20, 2026 पर्सा जिल्लाको वीरगञ्जमा सरकारको आर्थिक नीतिको विरोध:- April 19, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous article३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत राप्रपाको नेताहरुले गरे पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । तस्बिरहरु :नेपाल फोटो लाइब्रेरीNext articleभीम रावललाई राप्रपाको न्यानो आतिथ्यतापृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।पृथ्वी जयन्तीको अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापानमा समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत सहभागी भएका थिए ।त्यस्तै, नेकपा (एमाले) बाट निष्काशित भएर मातृभूमि जागरण अभियान चलाइरहेका पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावल पुग्दा भने चियापान समारोहको दृष्य फरक देखिएको थियो । रावललाई राप्रपाका नेताहरुले न्यानो स्वागत गरेका थिए ।आफूलाई धेरै महत्व दिइएकोमा रावल स्वयं पनि प्रफुल्लदेखिएका थिए । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 21, 2026डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल :- मधेश प्रदेश खवर - April 20, 2026काठमाडौंमा गुडिरहेको मोटरसाइकलमा आगलागी :- मधेश प्रदेश खवर - April 20, 2026सीमामा नाकामा सशस्त्र प्रहरीको कडाइ:राजस्व संरक्षणको नाममा आम जनतालाई सास्ती:-