HomeUncategorized २०८२ साल विशेष पर्वका दिन मधेश प्रदेश खवर January 11, 2025 284 0 ताजा / भरखरै प्राप्त सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन: July 26, 2026 पर्सा प्रहरीद्वारा बगैंचामा लुकाएर राखेको १४० किलो गाँजा बरामत July 26, 2026 डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ July 25, 2026 तस्करीको अडियोपछि बाहिनी तानिए इन्स्पेक्टर बोहरा July 24, 2026 राैतहटको बक्कुल नाकाबाट सुरक्षाकर्मीहरुको मिलोमतो तस्करी July 23, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleपृथ्वीनारायण शाहको शालीकमा माल्यार्पणराष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयाेजित कार्यक्रममा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्नुभएको छ ।राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गर्नुभएकाे हाे ।सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पाैडेलकाे सम्मानमा सम्मान गारत समेत अर्पण गरेको थियो ।Next articleकोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले मातहत कार्यालय प्रमुखहरुलाई शान्ति सुरक्षा, वर्तमान समसामयिक विषय तथा कार्यसम्पान सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।पुस २७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको निर्देशन सम्वोधन कार्यक्रममा उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई वहाँले नागरिकको अपेक्षा बमोजिम छिटो छरितो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, सवारी दुर्घटना न्यूनिकरण, फरार प्रतिवादी पक्राउ, साईवर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहितगर्न योजनाबद्धरुपमा परिचालन हुन निर्देशन दिनु भएको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 26, 2026सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन: मधेश प्रदेश खवर - July 26, 2026पर्सा प्रहरीद्वारा बगैंचामा लुकाएर राखेको १४० किलो गाँजा बरामत मधेश प्रदेश खवर - July 25, 2026डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ