HomeAd-LandscapeAdsbar-7 पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ। सो कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका छन्। तस्बिरहरु :नेपाल फोटो लाईब्रेरी मधेश प्रदेश खवर January 11, 2025 150 0 ताजा / भरखरै प्राप्त निर्वाचनका लागि कमान्डमा खटिने सशस्त्रलाई महानिरीक्षक अर्यालले कडा निर्देशन:- January 27, 2026 प्रहरी नायव महानिरीक्षक डीआईजीद्वारा अनुगमन तथा प्रहरीहरुलाई निर्देशन:- January 27, 2026 प्रहरी उपरीक्षकद्वारा दर्ज्यानी चिन्ह सु–शोभन कार्यक्रम सम्पन्न:- January 27, 2026 धनुषा प्रहरीद्वारा गाैतम कुमार ठाकुर ब्राउन सुगरसहित पक्राउ:- January 27, 2026 ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस पर्साका बिरगंजमा प्रभातफेरी मनाइयो:- January 26, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous article३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत राप्रपाको नेताहरुले गरे पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । तस्बिरहरु :नेपाल फोटो लाइब्रेरीNext articleभीम रावललाई राप्रपाको न्यानो आतिथ्यतापृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।पृथ्वी जयन्तीको अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापानमा समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत सहभागी भएका थिए ।त्यस्तै, नेकपा (एमाले) बाट निष्काशित भएर मातृभूमि जागरण अभियान चलाइरहेका पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावल पुग्दा भने चियापान समारोहको दृष्य फरक देखिएको थियो । रावललाई राप्रपाका नेताहरुले न्यानो स्वागत गरेका थिए ।आफूलाई धेरै महत्व दिइएकोमा रावल स्वयं पनि प्रफुल्लदेखिएका थिए । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - January 27, 2026निर्वाचनका लागि कमान्डमा खटिने सशस्त्रलाई महानिरीक्षक अर्यालले कडा निर्देशन:- मधेश प्रदेश खवर - January 27, 2026प्रहरी नायव महानिरीक्षक डीआईजीद्वारा अनुगमन तथा प्रहरीहरुलाई निर्देशन:- मधेश प्रदेश खवर - January 27, 2026प्रहरी उपरीक्षकद्वारा दर्ज्यानी चिन्ह सु–शोभन कार्यक्रम सम्पन्न:-