Tuesday, September 16, 2025

चिनियाँ नागरिकलाई काठमाडौँबाट अपहरण गरेर मकवानपुरको जंगलमा पुर्‍याउने चारजना भारतीय नागरिक पक्राउ परेका छन् ।

ताजा / भरखरै प्राप्त

चिनियाँ नागरिकलाई काठमाडौँबाट अपहरण गरेर मकवानपुरको जंगलमा पुर्‍याउने चारजना भारतीय नागरिक पक्राउ परेका छन् ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउगरेको छन् ।भारतीय समूहले ती चिनियाँ नागरिकलाई ठमेलबाट अपहरण गरेर मंगलबार साँझ भारत लैजान लागेको आरोपपक्राउ परेका छन् ।

चिनियाँ नागरिक भने भागेर जंगलतिर पसेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles