मकवानपुर जिल्लाको भीमफेदीमा ग्यास बुलेट दुर्घटना भएको छ ।
त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका– १ रातोमाटेमा ग्यास बुलेट पल्टिएको छ ।
हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको इन्डियन बुलेट गाडी दुर्घटना भएको हो ।
बैकल्पिक बाटो अपनाउन स्थानीयको आग्र्ह ।