Friday, March 14, 2025

म कांग्रेस संग भिडन त्यारछु, खगेन्द्रले दिएको च्यालेन्ज:-

ताजा / भरखरै प्राप्त

गृहमन्त्रीलाई हटाउनुपर्छ भन्ने खगेन्द्र सुनार संसद भवनबाट यसरी समातिएका छन् ।

संसद भवन छिर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ
दोस्रो पटक संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् । अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै सोमबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन् ।
उनलाई संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकारी
दिए ।
सुनार यसअघि ६ महिनाअघि गत साउन २९ गते पनि हात खुट्टामा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोजेका थिए । त्यतिबेला प्रहरी नियन्त्रणमा लिए र साँझ छाडिएको थियो ।
प्रहरीले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles