राैतहट जिल्लाको राजपुर नगरपालिका मुस्लिम मदरसा महमुदियामा भएको तीन दिने इज्तेमा आज सोमबार सम्पन्न भएको छ ।
रौतहट जिल्लाको राजपुरमा
भएको तिन दिने प्रादेशिक
इस्लामी ईज्तेमा आज अन्तिम दिनको दृश्य यो हो, ।
तीन दिने इस्लामी ईज्तेमा आज अल्लाह संग दुवामाग्गेर समापन भएको हो, राैतहट जिल्ला राजपुर नगरपालिकामा भएको मुस्लिम समुदायका ईज्तेमा सम्पन्न भएको छ ।
पर्सा जिल्लाबाट गएको राेैतहट जिल्लाको राजपुर नगरपालिका इस्लामी मदरसाको ईज्तेमामा दुवा मागन गरेको मोहम्मद कुर्बान मियाँ समानीले बताएको छन् ।