सरकारले नेपाल प्रहरीमा घुमुवा खटाउँदा कार्यविधि बनाएर मात्र परिचालन गर्न निर्देशन दिएको छ । तर पर्साका बिरगंजको नाकाहरूमा घुमुवा प्रहरीका कारण सोझा साझा प्रहरी बदनाम भएको छन् ।
बर्सो देखि आडा जमाएर बसेका घुमुवा मधेस प्रदेश भरिमा
पाठक पत्र घुमुवा मानिन्छ,
हवल्दार सनजय जयसवाल !
सन्जय जयसवाल अहिले कार्यत रहेको ठाउ बिर्ता वडा प्रहरी कार्यालय पर्साको बिरगंजमा गुमुवाको रूपमा प्रचालित भएको छन् ।
केही ब्याक्तीका कारण केन्द्रको संरक्षणमा बस्न पाएका छन् , ।
कहिले मधेस प्रदेशको राजधानीमा घुमुवा त कहिले पर्साका बिरगंजका घुमुवाको रुपमा संचालन भएका छन् ।
पर्साका बिरगंजको ठुला माफिया तस्कर देखि ठुला हुन्डी कारोबारीहरुको सेटीङ मिलाउन माहिर मानिने सबै तस्करहरूलाई चिनिने हवल्दार सन्जय जयसवाल रहेको बुझिएको तस्कर समुहले बताएका छन् ।
नेपाल प्रहरी त्यसै बदनाम भएको छैन । आफनो जिम्मेवारी भन्दा फरक ढंगले असुली र उठन्तीमा लाग्ने रकम ख्वाएर टेन्डरको भरमा अतिरिक्त आम्दानी हुने ठाउमा पोष्टिङ गरेर जाने अनि त्याहा गएपछि जारी हुन्छ तस्करी अनि तस्करबाट उठन्ती र असुलीमा सक्रिय हुने गरेको छन् ।
त्यसपछि नेपाल प्रहरी जस्तो संगठनको त्यसैपनि बदनाम हुने नै भयो । गुनासो उजुरी र असुलीमा सक्रिय भएको थाहा पाएपछि वा सार्वजनिक भएपछि उचित र तथयपरक छानबिन हुने र दोषी देखिए पछि जोकोही भए पनि कार्वाही गर्ने कार्य भयो भने यस्तो लुटन्त्र प्रहरी संगठन भित्र हुने थिएन होला ।
तर यहाँ त त्यो अवस्था देखिएको छैन ।
मधेश प्रदेश खवर संवाददाता ।
बिरगंज,पर्सा ।