नेपालको सहयोगमा नगर भरी बिर्थिङ सेन्टरहरू मा प्रसूति उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरिएको छ,नगर प्रमुख श्रीमती कौशल्यादेवीको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर_गुप्ताले स्वास्थ शाखा प्रमुख रविन्द्र झा लगायतको उपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत गुप्ताले उपकरण हरू स्वस्थ चौकी प्रमुखहरू लाई हस्तान्तरण गर्नु भएको छन् ।


