Thursday, May 14, 2026

सप्तरीको तस्करको गोदाम प्रहरीको छापा:-

ताजा / भरखरै प्राप्त

तस्करको गोदाममा प्रहरीले छापा मारि गरेर
२४ क्विन्टल १९.५ किलो गाँजा र स्याउ बरामद गरेको छ ।

सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित एक घरबाट प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित करोडौँ मूल्य बराबरका तस्करीका सामान बरामद गरेको हो ।

बरामद गाँजाको तौल २४ क्विन्टल १९.५ किलो रहेको प्रहरीले बताएको छन् ।
साथै, स्याउ, चिनी, बोरामा प्याक गरिएका स्यानिटरी प्याड, सुर्ती लगायतका सामग्री समेत बरामद गरिएको छ ।
बरामद सामानको मालिक को हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles