Monday, April 27, 2026

पर्सा जिल्लाका बिरगंज Flop Birgunj टिमले यस पवित्र महिना रमजानमा ।

ताजा / भरखरै प्राप्त

रमजान महिनाको पावन अवसरमा ४० विद्यार्थीहरू बस्ने तथा अध्ययन गर्ने मदरसामा खाने कुरामा चामल, दाल, प्याज लगायतका अत्यावश्यक खाद्य सामग्री प्रदान सहयोग गरेका छाैं ।हाम्रो समुदायमा सकारात्मक प्रभाव पार्ने यो अवसर पाउँदा हामी कृतज्ञ छौं । यदि तपाईं पनि सहयोगका लागि हात बढाउन वा दान गर्न चाहनुहुन्छ भने कृपया यो नम्बरमा सम्पर्क गर्नुहोला 9815256109 । धन्यवाद।

सराहनीय कार्यक्रम गरेकोमा हार्दिक बधाई ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles