“Experience Exchange Program” मा तिन दिनका लागि पर्यटकीय स्थल गण्डकि प्रदेश पोखरा स्थित बिभिन्न ठाउहरु अवलोकन भ्रमणको लागि नेपाल प्रहरी शिक्षालयमा कार्यरत दश जना प्रहरी कर्मचारीहरूलाई शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले शुभकामना दिँदै बिदाई गर्नु भएको छ ।