बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा यहीँ मिति २०८१।१२।१३ गतेदेखी सञ्चालित भएको नयाँ जिम्मेवारीमा आएका प्रहरी कर्मचारी लक्षित अभिमुखिकरण तालिम” को यहीँ मिति २०८१। १२।२१ गते प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण पोखरेलको प्रमुख आतिथ्यतामा तालिम समापन भएको छ ।


