Sunday, May 31, 2026

नेपाल प्रहरीका हवल्दारहरुको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भयो:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीको प्राविधिक समूहतर्फका ७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् ।बिहीबार बसेको बढुवा समितिको बैठकले सञ्चारतर्फका ६४ जना, संगिततर्फका ८ जना, स्वास्थ्य अन्यतर्फ चारजना, केनाईनतर्फ एकजना, सूचनाप्रविधि कम्प्युटरतर्फ एकजना र विधिविज्ञानतर्फ एकजना गरी ७९ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।
बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles