दुर्गा प्रसाई पक्राउ परेको छैन,नेपाल प्रहरीद्वारा प्रकाशित पत्र ।
हावा खवर” समाचार नगरीदिनु प्रहरीको
अनुरोध ।
मेडिकल व्यवसाय दुर्गा प्रसाईं खोजीको सूचीमा रहेको तर हालसम्म पक्राउ नपरेको बताइन्छ ।
प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई पक्राउ नगरेको बताएको छ। बिहीबार राति विज्ञप्ति जारी गर्दै प्रहरीले दुर्गा प्रसाईं खोजीको सूचीमा रहेको हालसम्म पक्राउ नपरेको उल्लेख गरेको छ।
भारतमा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना बाहिर आएपनि हालसम्म दुर्गा प्रसाईं पक्राउ नपरेको प्रहरी प्रवक्ता (डीआईजी) दिनेश कुमार आचार्यले बताएका छन् ।