Friday, May 1, 2026

विश्व प्रेस स्वतन्त्रता दिवसको शुभ अवसरमा प्रेस चौतारी नेपाल राैतहट जिल्ला शाखा द्वारा आयोजित वनभोज कार्यक्रममा नेकपा एमाले पार्टीका राैतहट जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य अजय कुमार गुप्ता लगायत सम्पुर्ण राैतहट प्रेस चौतारीका पदाधिकारी हरुको साथमा रौतहटको प्रसिद्ध पर्यटकीय स्थल नुनथरमा रमाइलो गर्दै गरेको तस्बिरहरू ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles