


सेवा नै धर्महो भन्ने गरिनेछन्” चन्द्रीका देउवाको सर्वत्र चर्चा, जसले सडकमै गराईन सुरक्षित प्रसूति, आमा र बच्चाको ज्यान जोगाउनु सफलता पाइन् ।
यी हुन् बाटोमै एक महिलालाई सुत्केरी गराउन मद्दत गर्ने प्रहरी जवान चन्द्रीका देउवा, यति बेला सामाजिक संजालमा धेरैले उनको प्रशंसा भईरहेका छन् । नेपाल प्रहरी जवान चन्द्रीका देउवा ।


