Monday, April 20, 2026

एकै परिवारका ६ जना पुगे मकालु हिमालको चुचुरोमा:-

ताजा / भरखरै प्राप्त

सङ्खुवासभाको मकालु गाउँपालिका-२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन्। विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles