विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल पहिलो महिला प्रहरी प्र.ना.नि. कुञ्जाङ छोपेल शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्र.बरिस्ठ उपरीक्षक (एसएसपी) रमेश थापा , प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरु ।