

ट्राफिक प्रहरीको सप्ताहिक कार्यक्रम पर्सा जिल्ला र बारा जिल्ला को कार्यालय परवानीपुर गाउँ पालिका तथा बिरगंज माहा नगरपालिका परवानिपुर र जितपुर सिमरा उप महा नगरपालिका को साझेदारी मा सप्ताहिक व्यापी ट्राफिक सप्ताह कार्यक्रम मनाउँदैको तस्बिरहरू । बारा जिल्ला को अमलेखगंज मा ट्राफिक सप्ताहिक साझेदारी कार्यक्रम सम्पन्न भएको बताइएको छ ।


