Tuesday, February 3, 2026

धनुषा जिल्लाको जनकपुरधामा रेल-मार्ग यात्रा:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको जनकपुरमा आउने यात्री का लागि जयनगर जनकपुर रेल निक्कै सहज साधन बनेका छन् । रेल मार्ग लाई देशै भर फैलाएर सहज यात्रा गराउन सके जनजिवन मात्र हैन हाम्रा काम नि निक्कै सहज हुने छन् ।

धनुषा जिल्लाको जनकपुरधाम जनकपुर आउने यात्री का लागि जयनगर जनकपुर रेल निक्कै सहज साधन बनेको छ । रेल मार्ग लाई देशै भर फैलाएर सहज यात्रा गराउन सके जनजिवन मात्र हैन हाम्रा काम नि निक्कै सहज हुनेछन । पछिल्लो समय कोरियन कम्पनी हरुको नेपाली रेल क्षेत्र मा लगानी गर्ने इच्छा ले रेल निर्माण मा निक्कै सहयोग पुग्ने बिस्वास गर्न सकिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles