



आज शुक्रबार ट्राफिक प्रहरीका (एसएसपी) नवराज अधिकारीले रिबन काटेर उद्धाटन गरेका छन् । काठमाडौ चक्रपथ,कलंकी, कोटेश्वरको सवारी जाम घट्ने भयो, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरेका छन् । आज ओभरपासको उद्घाटन भएसँगै सवारी आवागमनका लागि खुला गरिएको बताइएको छ ।