Monday, February 2, 2026

काठमाडौं प्रहरीद्वारा कटुवा पेस्तोलसहित दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीको टोलीले आज,सोमबार दिउँसो २ बजेतिर महोत्तरी घर भएका २९ वर्षीय सुरेश कुमार राम र दिनेश कुमार राम कटुवा पेस्तोल एक थान कटुवा पेस्तोलको म्यागजीन दुई थान र खुकुरी एक थानसहित काठमाडौंका प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ परेकालाई थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles