



पर्साका बिरगंजमा आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार, यदि तपाईं रक्सौलबाट वीरगञ्ज वा वीरगञ्जबाट रक्सौल जाँदै हुनुहुन्छ, भने, कृपया आफ्नो नागरिकता प्रमाणपत्र वा अन्य परिचयपत्र साथमा राख्नुहोला।
कुनै पनि प्रकारको पहिचानपत्र वा आईडी काड नभएको अवस्थामा तपाईंलाई बाटैबाट फर्काइने बताइएको छ ।


