Friday, October 10, 2025

दुई दाजुभाइ मध्ये एक को उद्धार अर्को भाईलाई बाढीले बगायो:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको बागमती नदीमा अचानक बाढी आएपछि, बिन्देशवर पासवानको दुई छोरा एकै साथ बागमती नदीको बाढीमा परी बिच्च धारमा फसे पछि,स्थानीयहरुले एक जनालाई गाडीको टियूबबाट उद्धार गरेका छन् ।
रौतहट जिल्लाको पूर्विभेग माधव नारायण नगरपालिका–८ मा दुई बालक बागमती नदीमा तैरिन जाँदा बाढीले बगाएको घटनामा एक बालकलाई सकुशल उद्धार गरिएको छ, भने अर्का बालक अझै बेपत्ता रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles