



पर्साको वीरगंज र भारतको रक्सौललाई जोड्ने मुख्य नाका मितेरी पुलमा सशस्त्र प्रहरी पर्साद्वरा अस्थायी चेकपोस्ट स्थापना भएको छ ।
सशस्त्र प्रहरी बल नेपालले पुल आसपासको क्षेत्रमा निगरानी कडाइ गरेको छ।
चेकजाँचमा कडाइ र अवैध ओसारपसार, तथा भीडको विशेष ध्यान दिइएको सशस्त्र पर्साले जनाएको छ।
सशस्त्र प्रहरी पर्साले सीमावर्ती क्षेत्रमा तस्करीमा कडाइका साथ साथै शान्ति, सुरक्षा तथा आवत जावतमा सहज बनाएको छ ।
सशस्त्र प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै मितेरी पुल क्षेत्रमा सवारी व्यवस्थापन तथा चेकजाँचलाई थप प्रभावकारी बनाएको छ। सुरक्षालाई प्राथमिकता दिँदै सशस्त्र प्रहरी बलले पुल आसपासको क्षेत्रमा निगरानी कडाइ गरेको छ।
चेकजाँचमा कडाइ गरिएको र अवैध ओसारपसार, आपराधिक क्रियाकलाप तथा भीड व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको स्थानीय सुरक्षा निकायले जनाएको छ।
सशस्त्र प्रहरी पर्साले सीमावर्ती क्षेत्रमा तस्करीमा कडाइसाथ साथै शान्ति, सुरक्षा तथा आवत जावतमा सहज बनाउने अपेक्षा गरेएको छ।