
सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी) मा मनीष थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एक जना डीआईजी पदमा डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा (डीआईजी) को पद रिक्त रहेको थियो ।