Wednesday, April 15, 2026

सशस्त्रको डीआईजीमा मनिष थापालाई बढुवा गर्न सिफारिस:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी) मा मनीष थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एक जना डीआईजी पदमा डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा (डीआईजी) को पद रिक्त रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles