Sunday, April 19, 2026

राैतहटको यातायात कार्यालय गाैरमा सेटिङमा लाइसेन्स:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको यातायात व्यवस्था कार्यालय गौरको सदरमुकाममा ज्यालादारीमा सरसफाई कर्मी(स्वीपर)मा नियुक्ती भएका सिंहले यातायात कार्यालयमा बिचौलियाको रुपमा काम गर्दै कमाईखाने भाँडो बताउँदै आइरहेको गाैरका स्थानीयले बताउँछन् ।
उनै ले पछिल्लो समय यातायात व्यस्था कार्यालय गौरका प्रमुख जितेन्द्रकुमार गुप्ताको मुख्य हर्ताकर्ताको रुपमा गैरकानुनी ढंगले अवैध सवारीचालक अनुमतिपत्र बनाएर रकम असुलीको काम गर्दै आइरहेको राैतहटका स्थानीयहरुले आरोप लगाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles