Monday, April 20, 2026

सिरहा जिल्लाको कारागारमा कैदीबीच झडप:-

ताजा / भरखरै प्राप्त

सिरहा जिल्लाो कारागारमा कैदीहरूबीच झडप भएको छ । आज आइतबार दिउँसो ३ बजेतिर भएको झडपमा १३ जना कैदी बन्दीहरु घाइते भएका छन् ।
सिरहाका कारागारमा नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको थियो ।

झडपमा घाइते भएकाहरूलाई प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको सिरहाका प्रहरीले बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles