Friday, August 15, 2025

नेपाल प्रहरीलाई दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उप-समूह सञ्चारतर्फ विभिन्न पदमा पदोन्नति हुनुभएका प्रहरी कर्मचारीहरुलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ ।
साथै पदोन्नति हुनुभएका प्रहरी कर्मचारीहरु तथा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई बधाई शुभकामना तथा निर्देशन समेत दिनुभएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles