Friday, August 15, 2025

काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम:-

ताजा / भरखरै प्राप्त

खोकना, ललितपुरवाठ प्रस्थान बिन्दु भएर बारा, जिल्लाको निजगढसम्म ७९ किमी नेपालको नै पहि फास्ट्र ट्रयाक खर्बोको लागतमा नेपाली सेनाले निर्माण गरिरहेका छन् । जुन सडक खण्डमा ७ वटा सुरूङ मार्ग बन्नेका छन्” भने ४ वटा सुरूङ मार्ग भन्दै छ, साथै, सो सडक खण्डमा ८९ वटा पुल बनाउनु पर्नेमा ५ वटा पुल निर्माण सम्पन्न भएको नेपाली सेनाले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles