Monday, February 2, 2026

पर्साका पिडारीमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न :-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिका वडा न.१ टोल पिडारी गाउँमा खाली रहेको करिब ८ बिघा एलानी जग्गामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि पुर्व मन्त्री माननीय रमेश रिजाल र भुमि ब्यवस्थापन ,कृषि तथा सहकारी मन्त्री माननीय जनार्दन सिंह क्षेत्री तथा प्र.सान्सद सन्कर चौधरीको आतिथ्यमा गापा अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles