Tuesday, February 3, 2026

स्थानीय प्रशासनको संलग्नतामा खुलेआम तस्करी:-

ताजा / भरखरै प्राप्त

पर्साका महानगमा स्थानीय सुरक्षाकर्मीहरुको सहयोगमा खुलेयाम तस्करी भईरहेका छन् । भारतसंग जोडिएका पर्साको अलौं, सिर्सिया लगायतको नाकाहरुबाट निर्वाध रुपमा तस्करी भईरहेको स्थानीयले बताउँछन् ।
यस क्षेत्रमा भारतबाट नेपालमा दैनिक २१ वटा मोटरसाइकल प्रयोग गरेर अलौ सिरीसीया कोनिहाका नाकाबाट तस्करी भएका छन् । स्रोतले बताएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles