Monday, February 2, 2026

एमईएस सेकणडरी स्कुलको इन्भेस्टिचर वार्षिक कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगंजमा रहेको एमईएस सेकण्डरी स्कूलले आज मंगलबार इन्भेस्टिचर कार्यक्रम तथा वार्षिक पुरस्कार वितरण सम्पन्न गरेका छन् ।
कार्यक्रममा वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles