Tuesday, February 3, 2026

नेपाल बाट स्वदेश फर्किए भरतीय विदेश सचिव मिस्री:-

ताजा / भरखरै प्राप्त

भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले दुई दिने नेपाल भ्रमणको क्रममा सोमबार नेपाल सेनालाई विभिन्न रक्षा र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएका छन् । हस्तान्तरणमा लाइट स्ट्राइक भेइकल, अत्याधुनिक मेडिकल उपकरण र सैनिक प्रयोजनका सामग्रीहरू रहेका छ ।
उनले काठमाडौंमा भएको आयोजित एक विशेष कार्यक्रममा सेनाका जर्नल अशोक राज सिग्देललाई औपचारिक रूपमा सामाग्री बुझाउनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles