Monday, February 2, 2026

बरिस्ठ उपरीक्षकको विदाई तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

मधेश प्रदेश प्रहरी कार्यालय, शान्ती सुरक्षा माहाशाखा, जनकपुर, धनुषा दरबन्दी भई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य बिभाग, नक्साल काज भई जान लाग्नु भएका नेपाल प्रहरी केन्द्रीय विशेष कार्यादल, कपनका कार्यालय प्रमुखको रूपमा कार्यरत रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधी ज्ञवालीज्यूलाई, प्रहरी निरीक्षक बिष्णुहरि फुँयालले एक विशेष कार्यक्रमका बिच टिका, खादा तथा मायाको चिनो प्रदान गर्नुभई बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles