

सशस्त्र प्रहरी पर्साको कडाप्रहार पर्साका बिरगंजमा सशस्त्र प्रहरीले ६१५ लिटर घरेलु मदिरा सहित ई–रिक्सा पनि बरामद गरेको छ ।
एक वर्षअघिदेखि ई- रिक्साको माध्यमबाट रक्सीको काम गर्दै आएका बल्लतल्ल सशस्त्र प्रहरी पर्साले पक्राउ गर्न सफलता पाएका छन् ।
आज भदौ ३ गते ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले पर्साको बिरगंजबाट ठूलो परिमाणको घरेलु मदिरा नियन्त्रणमा लिएका छन् ।
सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।


