


नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश विधान संशोधन सुझाव संकलन बैठक बर्दिवासमा पर्सा जिल्लाको तर्फबाट समुह नेता मधेश प्रदेश कमिटीको सचिवालय सदस्य एवं संबिधान सभा सदस्य पर्सा 4 को जयप्रकाश थारु मधेस प्रदेश कमिटीको सचिवालयको बैठकमा विधान संशोधन को बारेमा आफ्नो धारणा राखी सर्वसहमत निर्णय गरि सकेको र मधेश प्रदेश कमिटीको उपाध्यक्ष एवं संविधान सभा सदस्य विचारी यादव सचिवालयको बैठकमा उपस्थित नरहे ता पनि सचिवालयको निर्णयमा सहमति जनाएको बाकि मधेश प्रदेश कमिटीको सदस्यहरू र सल्लाहकार कमिटीका सदस्यहरू आफनो बिचार दिई बुन्दागत रुपमा लेखिएका सुझावहरु पर्सा जिल्ला को तर्फ बाट समुह नेता जयप्रकाश थारुज्यूको सुझाव वाचन गर्दै गरेको तस्बिरहरू ।


