Monday, April 27, 2026

प्रहरी बरिस्ठ उपरीक्षक एसएसपीको बिदाई कार्यक्रम सम्पन्न ।

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीको अनिवार्य अवकाशका आधारमा अवकाश भई जान लाग्नु भएका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक कुशल रानाभाटज्यू र प्रहरी निरीक्षक महेन्द्रसिंह लोथ्यालज्यूलाई नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर डा. सुन्दर प्रसाद ह्योजुज्यूको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न
भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles