Sunday, April 26, 2026

सशस्त्र प्रहरी राैतहटद्वारा लाखौं मुल्य बराबरको सुर्तीजन्य बरामद:-

ताजा / भरखरै प्राप्त

रौतहटको इशनाथ नगरपालिकाको सीमावर्ती क्षेत्रको चोर नाका भएर भारतबाट नेपाल तर्फ ल्याउदै गरेका ठूलो परिमाणमा सुर्ती सशस्त्र प्रहरी राैतहटले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति एवं एसपी सन्तोषकुमार बस्नेतले आफै गई हिजो राति आईतवार इशनाथ नगरपालिकाको मठिया स्थित सीमा क्षेत्रबाट ठूलो परिमाणमा सुर्ती बरामद गरेको सशस्त्र प्रहरी राैतहटका एसपी बस्नेतले जानकारी दिएनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles