Thursday, April 16, 2026

घनुषा जिल्लाको जनकपुर नगरपालिका वडा नं २० मा तनाव:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाका जनकपुरधामको उप-महानगरपालिकाको वार्ड नं २० देवपुरा-रुपैठा मा केहि दिन देखि वातारण सारै बिग्रेको छ। गणेश मूर्ति सेलाउने विषयलाई लिएर नै हिन्दू र मुस्लिम दुई समाज बीच ठूलो झडप भए पछि प्रशासनले नियन्त्रण मा ल्याउने प्रयास गरिरहेको बताएको थियो।

आज रूपैठा स्तिथ झन्दाचोकमा हिन्दू समाजलाई झण्डा नलगाउन दिए पछि प्रशासनप्रति हिन्दू समाजले चिन्ता जनाए र वातारण बिग्रेको क्रममा प्रहरीले फायरिङ गरेपछि २ जना घाइते भएको समेत खबर आएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार हाल स्थिति नियन्त्रणमा ल्याइएको छ र थप अप्रिय घटना नहोस्, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। र प्रहरी प्रशासनले निष्पक्ष रूपले कारवाही गरी वातारण शान्त रहोस् भन्ने हाम्रो कामना रहेको छ ।

तस्वीर: सामाजिक सञ्जालबा

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles