Thursday, April 16, 2026

सशस्त्र प्रहरी बाराद्वारा पाँच लाखको तस्करीका समान बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीले बारा जिल्लाका विभिन्न सीमा क्षेत्र तथा सडक खण्डबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको मोटरसाइकलसहित सामान बरामद गरेको सशस्त्र प्रहरी बल बाराका सशस्त्र उपरीक्षक एसपी खुमबहादुर केसीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles