Sunday, September 14, 2025

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय:-

ताजा / भरखरै प्राप्त

समाजिक सञजाल बन्द गर्ने सरकारको निर्णय भएको छ, भने टिकटक भने सञ्चालनमा रहने भएको सबैमा जानकारी गराइएको छ ।

फेसबुकसहितका सामाजिक सन्जाल आजैबाट बन्द हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहितका बसेको बैठकले सो निर्णय गरेको स्रोतले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles