Monday, April 27, 2026

सप्तरीको कारागारबाट फरारभएका २०५ कैदीबन्दीमध्ये २४ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

सप्तरी जिल्लाको राजविराज कारागारबाट फरार भएका २०५ कैदीबन्दीमध्ये २४ जना पक्राउ परिसकेका छन् । आज बुधबार दिउँसो कारागारभित्र आगजनी गरी उनीहरु भागेका थिए ।
कारागारमा आगजनी भएपछि सुरक्षाकर्मीहरुले केही राउन्ड अश्रुग्यास फायर गर्दै रोक्न खोज्दा पनि कैदीबन्दीहरु फरार भएका थिए । फरार रहेका खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले ‘सर्च अप्रेसन’ जारी राखेको एसपी गौतमकुमार केसीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles