Sunday, April 26, 2026

Renu Dahal लेख्नुहुन्छ “भरतपुरलाई देशकै उत्कृष्ट पालिका बनाउन जीवन समर्पण गरें।

ताजा / भरखरै प्राप्त

तर आज आफ्नै घर जलाइयो, मलाई घरबारविहीन बनाइयो।के भरतपुरलाई सुन्दर बनाउन दिनरात परिश्रम गर्नु मेरो गल्ती थियो र?म भरतपुरलाई सुन्दर बनाउन, देशलाई समृद्ध बनाउन निरन्तर लागिरहेँ। आफ्नै पसिना, समय र जीवनको ऊर्जा यस शहरमा खर्च गरेँ। तर आज मलाई घरबारविहीन पारिएको छ, आफ्नै योगदानलाई जलाइयो।आखिर, यो देश र भरतपुरका लागि गरेको मेरो त्याग नै गल्ती थियो त?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles