Saturday, April 25, 2026

नवनियुक्त गृहमन्त्री अर्यालद्वारा पदभार ग्रहण:-

ताजा / भरखरै प्राप्त

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।पदभार ग्रहण कार्यक्रममा उच्च प्रशासनिक अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles